नेपालको सम

Friday, February 9, 2007

रायमाझी आयोगका दोषीमाथि कारबाही मागः


नेकपा माओवादी निकट मजदुर संगठन संयुक्त मजदुर आन्दोलन संयोजन समितिले आज संविधानसभाको निर्वाचनमा कार्यरत स्थलमै मतदानको व्यवस्था हुनुपर्ने, रायमाझी आयोगले दोषी ठहर गरेकाहरुमाथि कारबाही गरिनुपर्ने, राजनीतिक अभिव्यक्ति दिने पश्चिम पृतनापति सैनिक जर्णेल दिलिप शमशेर जबरामाथि कारबाही गरिनपर्नेलगायत माग गर्दै प्रदर्शन गर्‍यो । जुलुस र नाराबाजीसहित आएका मजदुरहरुले माइतीघर मण्डलामा करिब डेढ घण्टा धर्ना दिएका थिए । धर्नाका कारण राजधानीको सवारी आवागमन अस्तव्यस्त भएको थियो । तस्वीरः एफएन न्युज

No comments: