>>बाबुद्वारा छोरी बलात्कृत
काठमाण्डौ जनवरी, ११
प्यूठान जिल्लाको भिंगृ गाविस-५ निवासी गोम्चे गन्धर्वले आफ्नै १५ वर्षिया छोरी सरस्वती गन्धर्वलाई बलात्कार गरेका छन् ।बलात्कार पछि छोरी स्वर्गद्वारी युवा क्लव भिंगृमा सहयोग लिन आएको र आफुहरुले घटनालाई जिल्ला प्रहरीमा पुर्याएको क्लवले जानकारी दिएको छ ।बलात्कृत बालिका घरमा बस्ने वातावरण नहुँदासम्म कुनै संघसंस्थाहरुले सहयोग गरी राख्नु पर्ने समेत क्लवका सदस्यले बताएका छन् ।
No comments:
Post a Comment