नेपालको सम

Wednesday, January 24, 2007

मेलमिलापको राजनीतिः


प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आज आफ्नै निवास बालुवाटारमा अन्तरिम विधायिकामा प्रतिनिधित्व गर्ने सबै दलका नेता तथा विधायकहरुलाई चियापान गराउनुभयो । सो चियापान कार्यक्रममा राजावादीका रुपमा परिचित राप्रपा अध्यक्ष पशुपति शमशेर राणा, सुर्यबहादुर थपामात्रै थिएनन् दश वर्षसम्म जनयुद्ध लडेर आएको नेकपा माओवादीका अध्यक्ष प्रचण्ड, डा. बाबुराम भट्टराई, कृष्णबहादुर महरासमेत उपस्थित थिए । तर, कार्यक्रममा उपप्रधानमन्त्रीद्वय केपी ओली र अमिक शेरचनका साथै पूर्व प्रम शेरबहादुर देउवा भने थिएनन् । तस्वीरः एजेन्सी

No comments: