ग्यारेजमा गाडी सडकमा आगोः



विभिन्न दश सूत्रीय माग राखी अनिश्चितकालीन चक्काजाममा उत्रेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघंका र सरकारबीच गृहमन्त्रलमा वार्ता चलिरहेका बेला देश ठप्प छ भने कतिपय स्थानमा प्रदर्शनहरु भइरहेका छन् । राजधानीमा मोटरसाइकल र केही मात्रामा निजी सवारी साधन गुडेको भए पनि अन्य सार्वजनिक सवारी ठप्प छ । केही स्थानमा तरबारसहित निस्केका कुण्डलधारी युवा जमात समेत देखिन थालेको छ। आजको वार्ताबाट समस्या समाधान हुने आशा गरिएको छ। तस्वीरः एजेन्सी
No comments:
Post a Comment