>>जनाअन्दोनको बलबाट पुन:स्थापित प्रतिनिधिसभाको आज आन्तिम दिन
काठमाडौँ, माघ १/ १०:२५am
नेपालको अन्तरीम संवेधान आज बिहान ९ बजेपछि सुरु भाएको प्रातिनिधिसभाको बैठकमा प्रस्तुत भएकोछ! प्रधनमन्त्री कोइरालाका तरफबाट कानुन, न्यये तथा संसदीये व्यवस्थामान्त्री नारेन्द्र विक्रम नेम्बाङले उक्त प्रस्ताव छलफलका लागि प्रस्तुत गर्नुभाएको हो!
८ बाजे सुरु हुनि भनिए पानि ९ मात्र सुरु भयेको आजको बैठकमा लेखासमितिक सभापाति चित्रबहदुर केसी र नागरकोट-बेलबारि हत्याकाण्ड छनविन संसदीय समितिका संयोजक परि थापाले आफ्नो प्रतिवेदन पेसगर्नु भएपाछि अन्तरिम संवेधानमा सामान्य छलफलका लागि बठकमा प्रस्तुत गरिएको हो! सांसद हरुले बोल्नि क्रमजारिछ! भरतमोन आधिकारि बोली रनु भाकोछ! साभामुख सुभासचन्द्र नेम्बाङ ले संसद्लहरुलाई आन्तरिम संविधान्को सैद्धन्तिक पक्षमा मात्र बोल्न रुलिङ गर्नुभएकोछ! "आजको बैठक्मा प्राय सवै दलका प्रतिनिधिहरु को उपस्थिता भएपनि प्रधानमान्त्री कोइराला भने हुनुन्हुन!" यसपछि बास्नी आन्तरिम विधायिकाको बैठकाले आन्तरिम संविधान आनुमोदन गर्ने कार्यक्रम रहेको छ!
No comments:
Post a Comment