नेपालको सम

Monday, January 1, 2007

>>शितलहरबाट रौतहटमा तीन जनाको मृत्यु

काठमाडौ १६ पुस २०६३ । तराई क्षेत्रमा दुई दिनदेखि सुरु भएको शितलहरका कारण रौतहटमा आज तीन जनाको मृत्यु भएको छ।
मृत्यु हुने तीनै जना वृद्ध भएको प्राप्त समाचारमा उल्लेख छ। रौतहटको कडाउ गाविस-१ का ७५ वर्षिय खेना सहनी, मोटीहवा गाविसका ७६ वर्षिय गणराम र मुटवलवा गाविसका लक्ष्मी देसवालको शितलहरका कारण मृत्यु भएको हो । शितलहरसँगै बढेको जाडोका कारण रौतहटको जनजीवन प्रभावित बनेको छ ।

No comments: