अधिकारविहीन बनेपछिपहिलो पटक सार्वजनिक
अन्तरिम संविधानले राजनीतिक रुपमा अधिकारविहीन बनाएपछि पहिलो पटक सार्वजनिक रुपमा देखापरेका राजा हल्का जुँगाका साथ नयाँ रुपमा देखिए । राजा ज्ञानेन्द्र बसन्त पञ्चमीका अवसरमा बसन्त श्रवणका लागि आज हनुमानढोका पुगेका थिए । राजनीतिक रुपमा अधिकारविहीन भएपनि सांस्कृतिक रुपमा उनको अधिकार र भूमिका बाँकी नै छ । तस्वीरः एजेन्सी ।
No comments:
Post a Comment