नेपालको सम

Tuesday, January 23, 2007

आज श्रीपञ्चमी अर्थात सरस्वती पुजाः











आज देशभर विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी मनाइदैछ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरुले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागेश्वरी, कौमारी, वरदायिनी, वुद्धिधात्री, ब्रम्हचारिणी, चन्द्रघण्टा र भूवनेश्वरी जस्ता नामले पुकार्ने गरिन्छ ।
फोटो: राजेश ढुंगाना

No comments: