नेपालको सम

Sunday, January 21, 2007

>>आठ दलले वीरगंजमा आयोजना गरेको सद्भाव र्‍याली












तराई क्षेत्रमा भड्केको द्वन्द्व अन्त्य तथा आपसी सद्भावन कायम राख्न आग्रह गर्दै आठ दलले वीरगंजमा आयोजना गरेको सद्भाव र्‍यालीमा सहभागीहरु । तराई बिग्रन लागेको साम्प्रदायिकतालाई सद्भावमा बदल्न आयोजना गरिएको सो र्‍यालीमा पत्रकार, राजनीतिक दल, डाक्टर, वकिल, मानवअधिकारवादी, नागरिक समाजलगायतको सहभागिता थियो । नेपाल सदभावना पार्टी आनन्दीदेवीले सो सद्भाव र्‍याली मधेशीको हितअनुकल नभएको सहभागी भएन

फोटो: सुबोध सिंह/वीरगंज

No comments: