नेपालको सम

Tuesday, January 23, 2007

बेसी सहरमा रकसितै उर्लियो राष्ट्रप्रेमः


सधैँ झैँ आज पनि उनीहरु स्कुल परिसर भित्रै थिए तर आजको वातावरण अरु दिनको भन्दा फरक थियो । हात खुट्टा चलायमान थिए तर भलिबल, फुटबल थिएनन् । थियो त नृत्य मुद्रा र छमछम गति । रङ्गमञ्चमा नाच्दै गाइरहेका थिए नेपथ्यका अमृत गुरुङ र मैदानमा विद्यार्थी, अविभावक मिश्रति जमात । यो अवस्थिति हो बेसी सहरमा नेपथ्यले आयोजना गरेको साँस्कृतिक कार्यक्रमको झलक । तस्वीरः नेपालय

No comments: