उच्चायुक्त आर्बरको आगमनः
राष्ट्र संघीय मानवअधिकार उच्चायोगकी प्रमुख लुइस आर्बर नेपालको ६ दिने भ्रमणका लागि आज काडमाडौ आइपुग्नु भएको छ। नेपाल बसाईका क्रममा आर्बरले प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, माओवादी अध्यक्ष प्रचण्डलगायतका नेताहरुसँग भेट गर्ने कार्यक्रम रहेको छ। उहाँले नेपालमा हुने विभिन्न कार्यक्रममा भाग लिनुका साथै बाँके, सिन्धुपाल्चोकलगायतका जिल्लाको भ्रमणसमेत गर्ने कार्यक्रम रहेको छ। तस्वीरः एजेन्सी
No comments:
Post a Comment