नेपालको सम

Tuesday, December 26, 2006

>> सत्र घरमा लुटपाट

स्वतन्त्र समाचार सेवा
काठमाडौँ, पुस १०/रौतहट जिल्लाको सन्तपुर- ६ को नयाँवस्तीमा आइतबार राति सशस्त्र डाँकाहरूको समूहले १७ वटा घरमा लुटपाट गरेको छ । करीव १२ बजेतिर १५।१६ जनाको सङ्ख्यामा आएका लुटेराहरूले ती घरबाट २ लाख रुपैयाँभन्दा बढीको धनमाल लुटेका छन् ।
लुटेराहरूले गाउँ घेरा हाली लुटपाट गरेको पीडित अमरलाल साहले बताउनुभयो । लुटपाटपछि लुटेराहरूले दर्जनौँ राउण्ड हवाइफायर गर्दै तर्राई जनतान्त्रिक पार्टर्ीीे पक्षमा नारा लगाएको स्थानीय बासिन्दाले बताएका छन् ।

No comments: