नेपालको सम

Tuesday, December 26, 2006

>> बाल तपस्वी बम्जन बारामा देखा परे

काठमाडौ १० पुस २०६३ । दश महिनाअघि हराएका १७ वर्षिय बाल तपस्वी रामबहादुर बम्जन बाराको चारकोशे झाडीमा फेला परेका छन् ।
रतनपुरीका १७ वर्षिय महेन्द्र राजमार्गबाट करिब ७ किलोमिटर उत्तरमा रहेको रतनपुरी र अमलेखगञ्जको सिमानामा रहेको बागझोडी भाटाघारे जंगलमा आइतबार फेला परेका हुन् । गोठालाहरुले उनलाई तपस्यारत अवस्थामा साँझ फेला पारेको बताइएको छ। यसअघि आफू ६ वर्षपछि मात्र फर्कने भन्दै उनी गत फागुन २७ गते हराएका थिए

No comments: