नेपालको सम

Sunday, January 7, 2007

>>प्रधानमन्त्री र मुखर्जीबीच भेटवार्ता

काठमाण्डौ जनवरी, ६
प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र भारतीय राजदुत शिवशंकर मुखर्जीबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ ।आज विहान करिव आधा घण्टासम्म भएको भेटवार्तामा नेपालमा देखिएको पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ । स्रोतका आनुसार अन्तरिम संविधान, अन्तरिम सरकार, संविधानसभाको निर्वाचन, माओवादीलाई अन्तरिम सरकारमा सामेल गराउने लगायतका विषयमा पनि छलफल भएको छ ।

No comments: