नेपालको सम

Sunday, January 7, 2007

>>माओवादी कार्यकर्ताको गोली हानी हत्या

महोत्तरी । पुस २२ गते
सीतापुर भंगाहा गाविस-४ का ६० वर्षीय माओवादी कार्यकर्ता कृष्ण गिरीको ०६३ पुस २१ गते राति २.३० बजे एक अज्ञात समूहले सोही स्थानमा गोली हानी हत्या गरेका छन् । सो समूहमा १० जना थिए । हालसम्म हत्याको कारण खुल्न सकेको छैन।
इश्वरी काफ्ले

No comments: