नेपालको सम

Tuesday, January 16, 2007

आज सार्वजनिक विदा

अन्तरिम संविधान प्रतिनिधिसभाले जारी गर्दै अन्तरिम विधायिकाले अनुमोदन गरेको खुसीयालीमा आज सरकारले सार्वजनिक विदा घोषणा गरेको छ। गृहमन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार आज विदेशस्थित कुटनीतिक नियोगका साथै देशभरका सबै संघ/संस्था, विद्यालय, सरकारी कार्यालयमा सार्वजनिक विदा दिइएको छ।

No comments: