>> सूचना प्रविधि मेला सकियो
सूचना प्रविधिको क्षेत्रका पछिल्ला उपलब्धिहरुबारे र्सवसाधारणलाई जानकारी दिन आयोजना गरिएको यस वर्षो सूचना प्रविधि मेला 'क्यान इन्फोटेक'हिजो आइतबार सकिएको छ । कम्प्युटर एसोसियसन अफ नेपाल -क्यान)ले पर््रदर्शनीको आयोजना गरेको हो ।
वीरेन्द्र अन्तर्रर्ााट्रय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा गत मङ्गलबारदेखि सुरु भएको पर््रदर्शनीमा शिक्षा प्रदायक संस्थाहरु, सफ्टवेयर उत्पादक तथा वितरक, कम्प्युटर निर्माता कम्पनी तथा प्रविधिसँग सम्बन्धित कम्पनीहरुका स्टल राखिएको थिए ।
पर््रदर्शनीका क्रममा प्रविधिसम्बन्धी विभिन्न गोष्ठीहरुको आयोजना गरिएको र त्यसको निश्कर्षसुझावको रुपमा सरकारलाई दिइने क्यानका सचिव विनोद ढकालले जानकारी दिनुभयो । पर््रदर्शनीमा ३ लाखभन्दा बढी सहभागी भएको पनि सचिव ढकालले जानकारी दिनुभयो ।पर््रदशनीमा विद्यार्थीहरुका लागि भनी तयार पारिएको एक सय डलरको ल्यापटप कम्प्युटर विशेष चर्चामा रहृयो । यो एउटा प्याकेज प्रोजेक्ट भएको क्यानको भनाइ छ ।
No comments:
Post a Comment