नेपालको सम

Wednesday, December 27, 2006

>> शिक्षकद्वारा भतिजी बलात्कृत

पाँचथर । पुस ११ गते
सिदिन गाविस-५ का शिक्षक ५१ वर्षीय टेकनाथ रिजालले आफ्नै भतिजी १३ वर्षीया बालिकालाई नजिकैको जंगलमा ०६३ पुस ४ गते साँझ बलात्कार गरेको बताइएको छ । पीडित बालिकाको बलात्कारपछि रक्तश्राव भएको छ । पीडित बालिका सिद्धदेवी मावि सिदिनमा ६ कक्षामा अध्ययनरत छन् । पीडक शिक्षक सोही विद्यालयका शिक्षक हुन् । शिक्षकले आफ्नो गल्ती माओवादी समक्ष स्वीकारे पनि हाल उनि फरार रहेका छन् । पीडितको स्थानीय स्वास्थ्य चौकीमा उपचार गरिएको थियो । शिक्षक काकाले भतिजीलाई फकाएर जडिबुटी खोज्न जंगलमा लगी बलात्कार गरी १ सय रुपैया दिएका थिए ।
कृष्ण ओझा

No comments: