ब्लॉग को बदनाम भाई स्प्लॉग
पछीलो केही वर्ष यता ब्लगको माध्याम बाट सुचना र विचार आदन्न प्रदन बाट कायोउले आफ्नो नाम रखेका छन्न! करोडौले यस्लाई सुचनाको माध्याम बानएका छन्न, कतिलेत करोडौ कमाएका पनि छन्न, यैइ करोडौ कामौनी हरुको एक श्रेण्रै एस्तो पनि छ, जस्ले ब्लगको गल्तप्रयोग गरेर हाजारौ डलर खेती गरी रखेका छन्न !ब्लग को माध्यम बाट मोटो रकम हात्पार्नी त्यस्तासमुहा तथा वेक्तिहारुलाई स्प्लाँगर भनिन्छ। स्प्लाँगर नाम स्प्लांँ बाट आएको हो। यानकी स्प्लाँग= स्पैम्+ब्लोँग।
तपाईं हामीलाई थानाइभएको कुराहो स्प्लाँगर नत कसैको घरनै चोरि गर्छन्, नत तपाईं हाम्रो जेवनाइ मार्छन्न्.... तरपनी उनिहरुले गर्नी कमाइलाई कालोकामाइ नै मानिन्छ। प्रश्न अौछ यिनिहरुले कसरी चोरि गर्छन्न। एक स्पाँगर १०० देखी हजारौं सख्याको झुटा ब्लग बनाउछन्न। एस्ता ब्लगहरुलाई सच्र इंजन गूगल्मा उचत्त्म रेकिंग दिलौन को लगी जोडतोड जरिन्छ। एतिमात्र होइन धेरैको संख्या मा स्पाँगहरु आरु ब्लगरहरुको प्रकाशित सामाग्री चोरेर राखेको पाईन्छ, तेस्पछी स्प्लाँगर हरु गूगल को कमाइ तन्त्र एड्सेंस को लिन्क लगाउछन्न।
यदी कोइ स्प्लाँगर सँग राम्रो सच्र इंजन रेकिंग भको हजारौं स्पेम ब्लाँग छभने उस्लाई लखपती बन्न बाट आरुकोइ रोक्नसक्छ त त्यो सिरिफ गूगल। तर समाचार योछकी स्पलाँग हरुलाई लिएर भई रहेको सिमित बाद्ननामी भन्दापनी उनिहरुले गर्नी कमाइभारी पर्नी देखिन्छ, यसकारण स्प्लाँग्र रोक्नी तथा हतोत्साहित गर्नी जोड्दार कोशीस आजस्मा गरिएको छैन।
अनुमान अनुसार प्रतिदिन औसत पाँच हजार स्प्लाँग हरुजन्मन्नछन। यदी २ प्रमुख निशुल्क ब्लाँगिंग सुविधा प्रदाता वर्डप्रेस र ब्लाँगर कुरा गर्नी होभने वोर्डप्रेस जहाँ स्प्लाँगर हरुको विरुध आती स्कृया भएर कारर्वाइ गर्छ । उस्तै ब्लाँगर को कर्त-धर्ता भनौदाको बेवस्तानै गर्दै अैरहेका छन्न। यसैकारण ले गर्दा एउटा आनुस्न्धान अनुसार वर्डप्रेस को ब्लग मधे १% मात्रा स्प्लाँग मा लिएकोछ,उता ब्लाँगरको ब्लगस हेर्नी हो भने ५०%भन्दा ज्याधा स्प्लाँग को श्रेणी रखिएको छ।
यस्मा उलेखनिये कुरा योपनिछकी एडसेंस को लाभ उठाउन आरुधेरै वेबसाइट रेकिंग राम्रो बनाउन धेरै सख्यामा एस्ता स्प्लाँग हरुको प्रयोग गरेको पाईन्छ,वोर्ड्प्रेस मा यस्तै प्रकार का स्प्लाँग हरु ज्याँदा छन्न।ब्लागिंग को सनसार्मा अनेक -आनेकका शुरविर हरु तलिन छन्न। एसैमाधेको आउटयोधा हो:- स्प्लाँगफाइटर, एस्ले स्प्लाँग भेटयो भने गूगल लाई सुचना दिनेगर्छ, यस्कै भनाइ मान्नेहो भने बितेका केइ हप्ता देखी स्प्लाँग को समस्या लाई गूगलले गंभिरत कासाथ लिन सुरुगरेको मानसकिन्छ। बितेका दिन्हरुमा गूगल ले लाखौंको सख्यामा स्प्लाँग हरुकोडिलिट गरेकोछ र तिनिहरुको मालिकको एड्सेंस खाता बन्दगरेकोछ। र स्प्लाँगफाइटर ले योपनी भनेकोछकी स्पाँग खोज्न स्क्नी क्षेमता अज विस्तर गर्निछ। क्षेमता विस्तर पछी केथाहा आझ २-४ लाखको संख्यामा तेस्ताइ स्प्लाँगसमौनी होकी जुन उस्कोनजरमा आजस्म परेको छैन।पछीलो एउटा पत्रीका सँगको कुराकानीमा स्प्लाँगफाटर भन्छ: गूगल को क्षेमता तेतिस्मको छकी स्प्लाँग हरु जन्म ने बितिकाइ समौन सकिन्छ, शायद गूगलको प्राथमिकता सुचिमा यो काम धेरै तलछ, तरपनी बिना नीरासा स्प्लाँगफाटर भन्छ, उनिहरुको स्प्लाँविरोधी अभियान देखेर एका पटक गूगल अधिकारएे हरुले संपर्क गरेका थिए, लन्च को लागी बोलएका थिए, र गूगल स्टोर बाट एउटा उपहारपानी दिएका थिए।
अडसेंस भनेपाछी निषेध कैवेव्हार राख्नेवाला वर्ड प्रेस अब आफ्नु ब्लगस सेवामा समाहित गर्नी तयारीमा छ।शायद केइ सुल्क लिग्छ होला।तरपानी स्प्लाँग र स्पैम प्रती कडा निती लागु गर्नी वर्ड प्रेस एड्सेंस को दुस्परिणाम बाट कसरी बाँच्ला यो भने पाकै हेर्न लाएक कै हुन्छ होला !
No comments:
Post a Comment