नेपालको सम

Sunday, June 24, 2007

गृहकार्य नगर्ने बयासी विध्यार्थीलार्ई गोबर भोजन

स्कुल को दिन साम्झनुस्त सम्झनु पर्नी कुरता धेरैछन, भएपनी होमवोर्क नागरिकन स्कुल जाँधा सर मिस ले कतिको पिट्नुहुन्थियो ? मेरो कुरगर्नु हुन्छ भनेचै मेरो दिमाख्मा नारायण सर घुमिहाल्नु हुन्छ ! वहाँ हाम्रो हेड सर ता हुनु हुन्थियोनै ,वहाँले हामीलाई १० कक्षा मा एकाउन्ट पढौनु
हुन्थो ! एकदिन मइले आधामत्र होमवोर्क लिएर गाकोथी तेस्दिन वहाँले मलाई पाइपले पिट्नु भकोचै आजस्म बिर्सेंको छैन ! त्योपिटाइले मलाई २ दिन सम्म जरोआको थियो ! घरमा भनुभने गालीको मलम्म पटी पाईन्छ भनी डर !! आज पनि श्री श्र्मराष्ट्रिय म. वी. मा पढनिलाई नारायण सर को नाम लिएपुग्छ !
झन निजी स्कुल हारुकोत कुरै भिन्दै स्टोडेअन नकुटी टिचर्को इजतै बाढदैन जस्तो !

पिटाइ सम्मत ठिकै थियो झन्नत्योभन्दानी डरलाग्दो खवर छ आजको खोजतलसमा

गृहकाय नगरेको भन्दै प्य्ुठानको लुङ्ग गाबिसमा रहेको जनज्योति निम्न माध्यमिक विध्यालयका एक शिक्षिकाले तीन र चार कक्षामा पढ््ने ८२ विध्यार्थीलार्ई गोबर ख्ुवाएकी छिन्् । सो विध्यालयकी नेपाली पढाउने शिक्षिका स्ुशीला केसीले ब्ुधबार गृहकाय नगरेको भन्दै तीन कक्षाका ३४ र चार कक्षाका ४८ विध्यार्थीलार्ई गोबर ख्ुवाएकी ह्ुन्् । तर उनले गृहकाय नगरेको आफ््नो छोरा वृक्ष्चन्द्रलार्ई भने गोबर नख्ुवाएपछि विध्याथी तथा अभिभावक आक्रोशित ह्ुFदै बिहीबारदेखि आन्दोलनमा उत्रिएका छन्् । विध्यालयको पठनपाठन ठप्प भएको छ । घटनाबारे सो निमाविका प्रधानाध्यापक उदय पाण्डेले आप्ूm सदरम्ुकाम रहेकाले केही थाहा नभएको बताउFदै घटना सत्य भए शिक्षिका केसीले माफी माग्न्ुपर्ने बताएका छन्् । विध्यार्थी तथा अभिभावक आन्दोलनमा उत्रिएपछि विध्यालय व्यवस्थापन समितिले असार ३० गते अभिभावक भेला बोलाउने र घटनाबारे निर्णयमा प्ुग्ने बताएकोछ !
आभिभावक हरुले केगर्नी रइछन त्यो थापाइ भने भनुला है !!

1 comment:

Basanta said...

गज्जबकी ठिस रहिछन् ती मिस! नेपाली नेताहरुकै जस्तो बुद्धि रहेछ