नेपालको सम

Sunday, June 24, 2007

पोखरामा फस्टाउ“दो यौन धन्दा”

प्रमोद न्यौपाने÷पोखरा
विगतका केही महिनादेखि पोखराका प्रम्ुख बजारहरुमा यौन व्यवसाय फस्टाउ“दै गएको छ । सा“झ परेपछि पोखराका यौनकर्मीहरु मोलमोलाइ गर्ने र ग्राहक आकर्षित गर्न सडकचोकमा व्यस्त देखिन्छन्् । पोखराका होटल र लजहरुमा महिला मजद्ुरहरु राखेर यौन व्यापार गर्न होटल मालिकहरु नै लागेका छन्् । जिल्ला प्रहरी प्रशासन भने यसमा मौन रह“दै आएको छ । ग्रामीण भेगबाट आएका महिलाहरु, प्रेममा धोका खाएका, गरीब, अशिक्षित, मजद्ूर र श्रीमान््बाट त्यागिएका महिलाहरु यौन पेसामा संलग्न रहेको पाइएको छ । पोखराको सिर्जनाचोक, नया“बसपार्क, प्ुरानो बसपार्क र भित्री बजारहरुमा यौन व्यवसायी र यौनकर्मी प्रशस्त देखिन्छन्् । सिर्जनाचोकको होटलमा यौनकर्मी भएर बसेकी २१ वषर्ीय रमा प्ुन (नाम परिवर्तन)का अन्ुसार उनले दैनिक पा“चदेखि सात जना ग्राहकलार्ई सन्त्ुष्ट पान्ुपर्छ । होटल सञ्चालकले तीन सयदेखि पा“च सय लिएर आफ्ूलार्ई एक सयदेखि द्ुई सय रुपिया“ मात्र दिने गरेको उनले बताइन्् । यसरी महिलालाई यौन पेसामा संलग्न गराउनेहरुमा साना गेष्टहाउसदेखि क्याबिन सञ्चालक र ठ्ूला होटल मालिकहरु नै छन्् । ख्ुलआम यौन पेसामा जिउ मास्ने, बेच्ने नियन्त्रण ऐन २०४३ का अन्ुसार यौन व्यवसाय गराउनेलाई दशदेखि पन्ध्र वषसम्म जेल सजायको व्यवस्था भए पनि धरौटी प्रथाको कान्ुन भएकाले बढीमा २० हजार धरौटीमा उनीहरु छ्ुट््ने गरेको उदाहरण छन्् । यौन व्यवसायलार्ई निस्क्रिय गराउन सरकारले कडा कान्ुन ल्याउन्ुपने तर्क जिल्ला प्रशासन कार्यालयको छ । जिल्ला प्रहरी कास्कीले कहिलेकाही“ होटल र लजहरुमा छड््के छापा मारे पनि होटल मालिक र प्रहरीको मिलेमतो रहने भएकाले पक्राउ परेका घटना भने खासै छैनन्् । प्रहरी प्रशासनकै संरक्षणमा यौन व्यवसायी प्रोत्साहित भएको आरोप यौन पेसाविरोधीहरुको छ । पोखरामा फस्टाउ“दै गरेको यौन व्यवसायलार्ई कम गन र बाध्यतामा परेकालार्ई राज्यले मयादित रोजगारीको व्यवस्था मिलाएर धन्दा गराउनेलार्ई सरकारले कडा कान्ुन ल्याएमा यौन पेसालाई बजित गरेमा पोखराबाट नै यो पेसा हराउने यौनकर्मीको भनाइ रहेको छ । पोखरामा यौन पेसालार्ई कम गन नसकेमा अबको पा“च वर्षभित्र आधा पोखरा नै यौन व्यापारीहरुको ह्ुने क्ुरामा द्ुविधा देखि“दैन । पोखरामा फस्टाउ“दो यौन धन्दा प्रमोद न्यौपाने÷पोखरा विगतका केही महिनादेखि पोखराका प्रम्ुख बजारहरुमा यौन व्यवसाय फस्टाउ“दै गएको छ । सा“झ परेपछि पोखराका यौनकर्मीहरु मोलमोलाइ गर्ने र ग्राहक आकर्षित गर्न सडकचोकमा व्यस्त देखिन्छन्् । पोखराका होटल र लजहरुमा महिला मजद्ुरहरु राखेर यौन व्यापार गर्न होटल मालिकहरु नै लागेका छन्् । जिल्ला प्रहरी प्रशासन भने यसमा मौन रह“दै आएको छ । ग्रामीण भेगबाट आएका महिलाहरु, प्रेममा धोका खाएका, गरीब, अशिक्षित, मजद्ूर र श्रीमान््बाट त्यागिएका महिलाहरु यौन पेसामा संलग्न रहेको पाइएको छ । पोखराको सिर्जनाचोक, नया“बसपार्क, प्ुरानो बसपार्क र भित्री बजारहरुमा यौन व्यवसायी र यौनकर्मी प्रशस्त देखिन्छन्् । सिर्जनाचोकको होटलमा यौनकर्मी भएर बसेकी २१ वषर्ीय रमा प्ुन (नाम परिवर्तन)का अन्ुसार उनले दैनिक पा“चदेखि सात जना ग्राहकलार्ई सन्त्ुष्ट पान्ुपर्छ । होटल सञ्चालकले तीन सयदेखि पा“च सय लिएर आफ्ूलार्ई एक सयदेखि द्ुई सय रुपिया“ मात्र दिने गरेको उनले बताइन्् । यसरी महिलालाई यौन पेसामा संलग्न गराउनेहरुमा साना गेष्टहाउसदेखि क्याबिन सञ्चालक र ठ्ूला होटल मालिकहरु नै छन्् । ख्ुलआम यौन पेसामा जिउ मास्ने, बेच्ने नियन्त्रण ऐन २०४३ का अन्ुसार यौन व्यवसाय गराउनेलाई दशदेखि पन्ध्र वषसम्म जेल सजायको व्यवस्था भए पनि धरौटी प्रथाको कान्ुन भएकाले बढीमा २० हजार धरौटीमा उनीहरु छ्ुट््ने गरेको उदाहरण छन्् । यौन व्यवसायलार्ई निस्क्रिय गराउन सरकारले कडा कान्ुन ल्याउन्ुपने तर्क जिल्ला प्रशासन कार्यालयको छ । जिल्ला प्रहरी कास्कीले कहिलेकाही“ होटल र लजहरुमा छड््के छापा मारे पनि होटल मालिक र प्रहरीको मिलेमतो रहने भएकाले पक्राउ परेका घटना भने खासै छैनन्् । प्रहरी प्रशासनकै संरक्षणमा यौन व्यवसायी प्रोत्साहित भएको आरोप यौन पेसाविरोधीहरुको छ । पोखरामा फस्टाउ“दै गरेको यौन व्यवसायलार्ई कम गन र बाध्यतामा परेकालार्ई राज्यले मयादित रोजगारीको व्यवस्था मिलाएर धन्दा गराउनेलार्ई सरकारले कडा कान्ुन ल्याएमा यौन पेसालाई बजित गरेमा पोखराबाट नै यो पेसा हराउने यौनकर्मीको भनाइ रहेको छ । पोखरामा यौन पेसालार्ई कम गन नसकेमा अबको पा“च वर्षभित्र आधा पोखरा नै यौन व्यापारीहरुको ह्ुने क्ुरामा द्ुविधा देखि“दैन ।

2 comments:

Anonymous said...

केहो पोख्रेल जि आफुपानी गाइन्छ कि केहो ? ha ha ha
राज भाई
From:u.k.

Anonymous said...

बरु लैस्न को बेवस्थ गरिदिनु पर्नी हो सरकारले तेसो गरेमा उनिहरुले पनि कानुनी शाहएता पौथे सरकार लेपनी कर पौथ्यो ! योरोक्नै नाशकिनी पेसाको समाचार लेखाने तपाईंको समयएपनी बच्चानी थो ! होइन?
Nepali Janta