नेपालको सम

Sunday, January 7, 2007

>>सीडीएमए फोन वितरण नगरेपछि टेलिकम कार्यालय तोडफोड

काठमाण्डौ जनवरी, ७
संखुवासभाको खाँदबारीमा सीडीएमए र मोवाइल नबाँडेको भन्दै उपभोक्ताले त्यहाँस्थित नेपाल टेलिकमको कार्यालयमा आज तोडफोड गरेका छन् ।कार्यालयमा तालाबन्दी गर्न गएका उपभोक्तालाई टेलिकमका प्रमुख हरिशचन्द्रलाल कर्णले टेलिफोनको लाइन पनि बन्द गर्छु भनेर ठाडो जवाफ दिएपछि उत्तेजित उपभोक्ताले कार्यालयमा तोडफोड गरेका हुन् ।टेलिकमले बाँड्ने भनिएको ८ सय सीडीएमए फोनमा १ लाइन मात्रै बाँडेको र मोवाइल वितरण पनि नगरेको उपभोक्ताको आराप छ ।

No comments: