नेपालको सम

Friday, January 5, 2007

>> भारतीय प्रहरीद्वारा दुई माओवादी कार्यकर्ता पक्राउ

काठमाडौँ, पुस २०
भारतीय प्रहरी सीमा सुरक्षा बलले २ जना नेपाली माओवादी कार्यकर्तालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा एक रविन नाम गरेका कार्यकर्ता रहेका छन् भने अर्का कार्यकर्ताको नाम थाहा हुन सकेको छैन । उनीहरुलाई दार्चुलाको दत्तु नाकाबाट पक्राउ गरिएको हो । उनीहरुलाई पक्राउ गर्नुको कारण भने खुल्न सकेको छैन ।

No comments: